कपनमा महिलालाई चक्कु प्रहार

 ग्लोबल टिभि      बिहिबार, बैशाख ७, २०८०      0

वैशाख ७– काठमाडौंको कपनस्थित सरस्वती नगरमा एक जना महिलामाथि चक्कु प्रहार भएको छ ।

बिहीबार अपराह्न चक्कु प्रहार भएपछि उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंको टोली घटनास्थल पुगेको छ ।

काठमाडौंका एसपी सिताराम रिजालले प्रहरी टोलीले घटनास्थल पुगेर अनुसन्धान थालेको बताए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *