नेपालको खराब सुरुवात, शुन्य रनमै दुबै ओपनर आउट

 ग्लोबल टिभि      शुक्रबार, बैशाख ८, २०८०      0

वैशाख ८ –  नेपालले एसिसी प्रिमियर कपमा खराब सुरुवाता गरेको छ। ओमानविरुद्ध ब्याटिङ गरिरहेको नेपालले एक रन पनि जोड्न सकेको छैन। भने दुई विकेट गुमाइसकेको छ।

ओपनर कुशल भूर्तेल शुन्यमै आउट भएका छन्। भने अर्का ओपनर आसिफ शेख पनि शुन्य रनमा आउट भएका छन्। चाैथो ओभरमा खेलिरहेको नेपाललाइ रन बनाउन सकस भएको छ।

नेपालको दोस्रो विकेट कालेमुल्लाहाले लिए भने पहिलो विकेट ओमानका बिलाल खानले लिएका थिए। किफायती बलिङ गरिरहेको ओमानले कुनै रन दिएको छैन।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *