नीलम गुरुङ‍ले जितिन् ‘द पोएट आइडल’को उपाधि

 ग्लोबल टिभि      शनिबार, बैशाख ९, २०८०      0

वैशाख ९ – कवितामा आधारित नेपालकै पहिलो रियालिटी सो ‘द पोएट आइडल’को उपाधि सिक्किमकी नीलम गुरुङले जितेकी छन्।

ग्रान्ड फिनालेमा पल्लविव, नाथन रायान, मिल्सन राई र नीलम गुरुङ पुगेका थिए। नीलमले तीनै जनालाई भाेटमा पछि पार्दै उपाधि चुमेकी हुन्। उपाधिसँगै उनले १० लाख रुपैयाँ पुरस्कार पाएकी छन्।

‘द पोएट आइडल’मा विप्लव प्रतीक, अनुप बराल, उपेन्द्र सुब्बा र सुरक्षा पन्तले जज थिए भने निर्देशन अमनप्रताप अधिकारीले गरेका थिए।नेपाली भाषाका कविहरूको प्रतिभा प्रस्तुत गर्ने उद्देश्यका साथ टेलिभिजन रियालिटी शो ‘द पोइट आइडल’ घोषणा भएको थियो।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *