ग्लोबल टिभि
0
वैशाख १८ – सिसी प्रिमियर कपअन्तर्गत नेपाल र युएईबीच कीर्तिपुर मैदानमा उपाधिमा लागि प्रतिस्पर्धा भइरहेको छ। नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेसँगै युएईले ब्याटिङ गरिरहेको छ। नेपालले चौथो सफलता हात पारेको छ , ललितनारायण राजवंशी विकेट लिदै युएईको चौथो विकेट झरेको छ ।
Post Views: 903
Leave a Reply