विराटनगरमा शनिवारदेखि निषेधाज्ञा

 ग्लोबल टिभि           0

काठमाडौँ । विराटनगर महानगरपालिकामा निषेधाज्ञा जारी भएको छ । शनिबार राति १२ बजेबाट लागु हुनेगरी विराटनगरमा निषेधाज्ञा जारी भएको हो।

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाका अनुसार निषेधाज्ञाको अवधि एक साताको हुनेछ ।

विराटनगर महानगरपालिका, बुढीगङ्गा गाउँपालिका, जहदा गाउँपालिका र कटहरी गाउँपालिकाको वडा नम्बर १, २, ३ र ४ मा निषेधाज्ञा जारी भएको हो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *