ग्लोबल टिभि
बुधबार, जेष्ठ ३, २०८०
0
जेठ ३ – नेपालमा पछिल्लो २४ घण्टामा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार एक हजार १६७ जनामा गरिएको परीक्षणबाट ३४ जनामा संक्रमण पुष्टि भएको हो ।
सोही अवधिमा नेपालमा २३ जना संक्रमण मुक्त भएका छन् । आज थपिएका सँगै नेपालमा २४ घण्टामा ८९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
Post Views: 71
Leave a Reply