ग्लोबल टिभि
मङ्लबार, जेष्ठ ९, २०८०
0
जेठ ९– काठमाडौं महानगरपालिकाले मनोहरा जग्गा एकीकरणमा रहेका अनाधिकृत संरचना हटाएको छ ।
जग्गा एकीकरणमा निर्माण भएका ६ वटा घर टहरा हटाएको महानगर प्रहरी उपरीक्षक दिनेश अर्यालले जानकारी दिए ।
अर्यालका अनुसार एकीकरण अन्तर्गतको सडकको फुटपाथमा अतिक्रमण गरेर बनाएका भर्याङ, पेटी लगायत संरचना पनि महानगरले हटाएको छ ।
Post Views: 105
Leave a Reply