गण्डकीका मुख्यमन्त्रीलाई कोरोना

 ग्लोबल टिभि           0

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई कोरोना संक्रमण भएको छ । उनलाई बुधवार कोरोना पोजिटिभ देखिएको हो ।

मुख्यमन्त्री गुरुङको मंगलवार स्वाब संकलन गरिएको थियो । मंगलबार उनी सभामुख नेत्रनाथ अधिकारीले बोलाएको सर्वदलीय बैठकमा समेत सहभागी थिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *