कोरोना संक्रमित विप्लव कार्यकर्ता कारागारको आइसोलेसनबाट भागे

 ग्लोवल टि.भी.      बुधबार, कार्तिक २६, २०७७      0

काठमाण्डौं । जिल्ला कारागार बझाङको आइसोलेसनमा बसेका कोरोना संक्रमित नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपाका कार्यकर्ता भागेका छन् ।

विप्लव नेकपाका कार्यकर्ता प्रविन्द्र धामी बुधवार बिहान कारागारबाट भागेका जिल्ला प्रहरी कार्यालय बझाङका डीएसपी रुपक खड्काले जानकारी दिए । उनको बिहानैदेखि खोजी भइरहेपनि फेला परेका छैनन् ।

धामी कात्तिक १५ गते पक्राउ परेका थिए । पक्राउ परेपछि पीसीआर परीक्षण गर्दा कात्तिक १७ गते उनमा कोरोना पुष्टि भएको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *