काठमाडौँमा निषेधाज्ञा १५ दिन थप्न सिफारिश

 ग्लोबल टिभि      सोमवार, बैशाख २७, २०७८      0

काठमाडौँ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी), उपत्यकामा थप १५ दिन निषेधाज्ञा गर्न सीसीएमसीलाई सिफारिश गरेको छ ।

काठमाडौँका नगरप्रमुखहरूसँग सोमबार छलफल गरेपछि डीसीसीएमसीले थप १५ दिन निषेधाज्ञा लगाउन सिफारिश गरेको हो ।

यसका लागि भोलि मंगलबार तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बस्ने बताइएको छ ।

कोरोना संक्रमणको जोखिम बढेको भन्दै वैशाख १६ गतेदेखि एक साता निषेधाज्ञा जारी भएको थियो । पुनः एक साता थप गरी निषेधाज्ञको अवधि वैशाख २९ गतेसम्म बनाइएको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *