प्रमुख प्रतिपक्षी दलको विरोधका कारण प्रतिनिधिसभा बैठक अवरुद्ध

 ग्लोबल टिभि           0

असार २० –  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधका कारण प्रतिनिधिसभा बैठक  आधा घण्टाका लागि स्थगित भएको छ ।

प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै बुधबार एमाले नेता रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहालले व्यवसायी प्रितम सिंहको पुस्तक विमोचन कार्यक्रममा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै राजीनामाको माग गरे । उनले मुलुकको सार्वभौमसत्ताविरुद्ध बोल्ने प्रधानमन्त्री चाहिएको होइन, नेपाली जनतालाई स्वाभिमानी प्रधानमन्त्री चाहिएको बताए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *