बहराइनका राजकुमारसहितको टोलीले सगरमाथाको सफल आरोहण

 ग्लोबल टिभि      मङ्लबार, बैशाख २८, २०७८      0

काठमाडौँ । बहराइनका राजकुमार शेख नसेर बिन अमिद अल अलिफाले सगरमाथाको सफल आरोहण गरेका छन् । राजकुमार खलिपासहितको १६ सदस्यीय टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरेको हो ।

बहराइनका राजकुमार शेख नसेर बिन अमिद अल खलिफासहित १६ सदस्यीय टोलीले आज बिहान सर्वोच्च शिखर सगरमाथामा पाइला टेकेका हुन् ।

कोरोना माहामारीपछि दोस्रो पटक कोही सगरमाथाको चुचुरोमा पुगेको यो दोस्रो पटक हो । सगरमाथाको नयाँ उचाई ८८४८।८६ मिटर भएपछि भएको यो दोस्रो आरोहण हो ।

राजपरिवारको टोली आज बिहान ६स्४० बजे सगरमाथाको सफल आरोहण गरेको नेपाल पर्यटन विभागले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *