पूर्वराजा ज्ञानेन्द्र कोरोनामुक्त, पूर्वरानीको अवस्था सुधारोन्मुख

 ग्लोबल टिभि      मङ्लबार, बैशाख २८, २०७८      0

काठमाडौँ  : पूर्वराजा ज्ञानेन्द्र शाह कोरोना संक्रमणमुक्त भएका छन् ।

शाहको कोरोना परीक्षण रिर्पोट नेगेटिभ आएको नर्भिक अस्पतालले जानकारी दिएको छ । पूर्वराजा ज्ञानेन्द्रसँगै छोरी प्रेरणा कोभिड–१९ मुक्त भएकी छन्।

पूर्वरानी कोमलको स्वास्थ्यमा पनि सुधार देखिएकोअस्पतालले जनाएको छ । केही दिनअघि ‘प्लाज्मा थेरापी’बाट उनको उपचार गरिएको थियो।

भारतबाट कुम्भमेलामा सहभागी भएर फर्केलगत्तै उनीहरूमा संक्रमण देखिएको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *