गोल्छा समूहले दियो पाटन अस्पताललाई एक करोड

 ग्लोबल टिभि           0

काठमाडौँ : गोल्छा समूहले पाटन अस्पताललाई एक करोड रुपैयाँ सहयोग गरेको छ ।

अत्यावश्यक उपकरण खरिद र स्वास्थ्यकर्मीको सेवा सहजताका लागि भन्दै एक करोड रुपैयाँ सहयोग गरेको शेखर गोल्छाले ट्वीट गरी जानकारी दिएका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *