चीनबाट आइपुग्यो ४०० थान अक्सिजन सिलिण्डर

 ग्लोवल टि.भी.      मङ्लबार, बैशाख २८, २०७८      0

काठमाडौँ : चीनबाट ४०० सय अक्सिजन सिलिण्डर आइपुगेको छ । सिलिण्डर लिएर आएको नेपाल एयरलाइन्सको जहाज मंगलवार दिउँसो त्रिभवन विमानस्थलमा अवतरण गरेको हो ।

जहाजले ४०० सिलिण्डरका साथै १६० अक्सिजन कसन्नटेटर, १० थान भेन्टिलेटर काठमाडौँ ल्याएको हो । चीनले नेपाललाई २० हजार अक्सिजन सिलिण्डर अनुदानमा दिने बताएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *