ग्लोबल टिभि
0
काठमाडौँ : चीनबाट ४०० सय अक्सिजन सिलिण्डर आइपुगेको छ । सिलिण्डर लिएर आएको नेपाल एयरलाइन्सको जहाज मंगलवार दिउँसो त्रिभवन विमानस्थलमा अवतरण गरेको हो ।
जहाजले ४०० सिलिण्डरका साथै १६० अक्सिजन कसन्नटेटर, १० थान भेन्टिलेटर काठमाडौँ ल्याएको हो । चीनले नेपाललाई २० हजार अक्सिजन सिलिण्डर अनुदानमा दिने बताएको छ ।
Post Views: 1,293
Leave a Reply