ग्लोबल टिभि
सोमवार, साउन १, २०८०
0
साउन १ – प्री ओपन सेसनमा नेप्से परिसूचक करिब १ अंकले बढेको छ। साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक ०.८९ अंकले बढेर २०९७.९९ विन्दुमा पुगेको हो।
यो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.०७ अंकले बढेको छ। प्री ओपन सेसनमा ११ कम्पनीको २१५ कित्ता सेयर ७८ हजार ६६ रुपैयाँमा खरदिबिक्री भयो। कारोबारमा आएका कम्पनीमध्ये ७ को मूल्य बढ्यो भने ३ को घट्यो। सो सेसनमा १ कम्पनीको मूल्य स्थिर रह्यो।
Post Views: 153
Leave a Reply