सुनको मूल्य ९ सयले घट्यो,चाँदी के भयो?

 ग्लोबल टिभि      शुक्रबार, साउन १२, २०८०      0

साउन १२ –  नेपाली बजारमा सुनको मूल्य ९ सय रुपैयाँले घटेको छ।  नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज सुन ९ सय रुपैयाँले घटेर प्रतितोला  १ लाख १२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ।

तेजाबी सुन १ लाख १२ हजार ५० रुपैयाँ कायम भएको छ। बिहीबार सुन प्रतितोला १ लाख १३ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो।सुनको मूल्य घटेसँगै चाँदी पनि घटेको छ। यस दिन चाँदी प्रतितोला १४५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बुधबार चाँदी प्रतितोला १४९० रुपैयाँमा कारोबार भएको थियो।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *