रास्वपा संसदीय दलको बैठक बस्दै

 ग्लोबल टिभि      सोमवार, साउन १५, २०८०      0

साउन १५ –   राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक बस्दै छ। बिहान ११ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बस्ने सांसद शिशिर खनालले जानकारी दिए।

बैठकमा आज दिउँसो १ बजे बस्ने संसद् बैठकका विषयमा छलफल हुनेछ। रास्वपाले प्रतिनिधिसभा बैठक अगाडि संसदीय दलको बैठक नियमित रूपमा बस्दै आइरहेको छ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *