अक्सिजन प्लान्ट स्थापनाका लागि राणाले दिइन् धनगढी उपमहानगरपालिकालाई १० लाख

 ग्लोवल टि.भी.      आइतवार, जेष्ठ २, २०७८      0

काठमाडौँ : नेपाली काँग्रेसकी नेतृ डा.आरजु राणाले अक्सिजन प्लान्ट स्थापनाका लागि धनगढी उपमहानगरपालिका १० लाख रुपैयाँ प्रदान गरेकी छिन् ।

मुलुक नै कोरोना संक्रमणसँग लडिरहेको अवस्थामा संक्रमितको उपचारमा सहयोग पुर्याउने उद्देश्यले उनले उपमहानगरपालिकालाई सहयोग
सहयोग गरेको बताएकी छिन् ।

उपचारका क्रममा विदेशमा रहेकी राणाले शनिवार मात्र भिडियो सन्देश जारी गरी संक्रमणसँग लडिरहेको मुलुक र नागरिकका लागि आफ्नोतर्फबाट सक्दो सहयोग हुने बताएकी थिइन् ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *