तेस्रो लहरबाट बालबालिकालाई जोगाउन तयारी गरौँ : देउवा

 ग्लोबल टिभि           0

काठमाडौँ : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कोरोनाको तेस्रो लहरमा बालबालिका जोखिममा पर्ने भएकाले १२ वर्षमाथिकालाई खोप प्रक्रिया अघि बढाउन पनि उनले भनेका छन् ।

मंगलवार ट्वीट गर्दै उनले कोरोनाको तेस्रो लहर पनि केही महिनामै आउनसक्ने चिकित्सकको भनाइलाई आत्मसात गर्दै तयारी गर्न आग्रह गरेका हुन् ।

देउवाले सातवटै प्रदेशका अस्पतालमा विशेष वार्ड र आईसीयू लगायतको तयारी गर्न सुझाव दिएका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *