ग्लोबल टिभि
शनिबार, भदौ ३०, २०८०
0
भदौ ३०- नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई प्रवास कमिटीको निमन्त्रणामा आज भारत जाँदै छन् । उनले नेपाली समुदायसँग छलफल तथा अन्तरक्रिया गर्ने,नेपालको आर्थिक विकास लगायतका विषयमा व्याख्यान दिने भट्टराईको सचिवालयले जानकारी दिएको छ ।
७ दिने भारत भ्रमणका क्रममा भट्टराईले नेपाल–भारत सम्बन्धमा जानकार बुद्धिजीवी, नागरिक समाजका अगुवासँग भेटघाट गर्ने छन् ।
उनी असोज ५ गते नेपाल फर्कने छन् ।
Post Views: 83
Leave a Reply