भारतविरुद्ध श्रीलंकाले गुमायाे ४ ओभरमै ५ विकेट

 ग्लोबल टिभि      आइतवार, भदौ ३१, २०८०      0

भदौ ३१ –  एसिया कप क्रिकेट २०२३ को फाइनलमा भारत विरुद्ध श्रीलंकाको ५ विकेट पतन भएको छ । टस जितेर पहिला ब्याटिङ गरेको श्रीलंकाले  ४ ओभरमै ५ विकेट गुमाएको हो ।

भारतका लागि जसप्रीत बुमराहले १ तथा मोहम्मद सिराज ४ विकेट लिएका छन । ताजास्थीतमा  श्रीलंकाले  ४ ओभरमा ५ विकेट गुमाएर जम्मा १२ रन बनाएको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *