ग्लोबल टिभि
सोमवार, अशोज १, २०८०
0
असोज १ – नाबालिका बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज पनि स्थगित भएको छ।
जिल्ला अदालत काठमाडौंका केही न्यायाधीश बढुवा भएर जान लागेको, केहीको सरुवा भएको र केही तीजको कारण विदामा रहेकाले सुनुवाइ स्थगित भएको हो।अर्को सुनुवाईको मिति तोकिएको छैन।
Post Views: 72
Leave a Reply