आफन्तले नमानेपछि युवाले गरे शंकास्पद कोरोना संक्रमितको शव व्यवस्थापन

 ग्लोवल टि.भी.      बुधबार, जेष्ठ ५, २०७८      0

जनकपुरधाम : जनकपुरधाममा कोरोनाका शंकास्पद बिरामीको मृत्युपछि शव व्यवस्थापनका लागि आफन्त अगाडि नआएपछि युवाको समूहले शव व्यवस्थापन गरेको छ।

प्रादेशिक अस्पताल जनकपुरधाममा सोमवार ३७ वर्षीय पुरुषको मृत्यु भएको थियो । उनको शव मंगलबारसम्म अस्पतालको आकस्मिक कक्षमै रहेको थियो । आफन्तले उठाउन नमानेपछि शव अस्पतालमै रहेको हो ।

मंगलवारसम्म पनि उनको शव व्यवस्थापन हुन नसकेपछि ‘परिवर्तनका लागि युवा’ समूहले व्यवस्थापन गरेको हो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *