ग्लोवल टि.भी.
बुधबार, जेष्ठ ५, २०७८
0

जनकपुरधाम : जनकपुरधाममा कोरोनाका शंकास्पद बिरामीको मृत्युपछि शव व्यवस्थापनका लागि आफन्त अगाडि नआएपछि युवाको समूहले शव व्यवस्थापन गरेको छ।
प्रादेशिक अस्पताल जनकपुरधाममा सोमवार ३७ वर्षीय पुरुषको मृत्यु भएको थियो । उनको शव मंगलबारसम्म अस्पतालको आकस्मिक कक्षमै रहेको थियो । आफन्तले उठाउन नमानेपछि शव अस्पतालमै रहेको हो ।
मंगलवारसम्म पनि उनको शव व्यवस्थापन हुन नसकेपछि ‘परिवर्तनका लागि युवा’ समूहले व्यवस्थापन गरेको हो ।
Post Views: 638

Leave a Reply