काठमाडौं महानगरले ईः सँग वार्ता गर्दै

 ग्लोबल टिभि      मङ्लबार, अशोज ९, २०८०      0

असोज ९ –  काठमाडौं महानगरपालिकाले सामाजिक अभियन्ता ईःसँग वार्ता गर्ने भएका छन् ।

अहिले साढे २ बजे वार्ताको तयारी गरिएको महानगरपालिकाले जनाएको छ ।“वार्ता अहिले साढे २ बजेपछि तय गरेका छौँ,” मेयर बालेनको सचिवालय स्रोतले भन्यो, “मेयर वार्तामा बस्ने कि नबस्ने टुंगो छैन ।”

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *