कोरोना संक्रमणले व्यवसायी तेजेन्द्रसिंह खड्काको निधन

 ग्लोबल टिभि      बिहिबार, जेष्ठ ६, २०७८      0

काठमाडौँ : व्यवसायी तेजेन्द्रसिंह खड्काको निधन भएको छ । कोरोना संक्रमणपछि मेडिसिटी अस्पतालमा उपचाररत खड्काको बिहीबार बिहान निधन भएको हो ।

५३ वर्षीय खड्का एक महिनाअघि देखि मेडिसिटीमा उपचाररत थिए । केही दिनअघि संक्रमणमुक्त भएपछि भेन्टिलेटरबाट निकाले पनि फेरि अस्वस्थ भएपछि उनलाई पुनः भन्टिलेटरमा राखेर उपचार गरिँदै थियो ।

खड्काका २ छोरा र १ छोरी छन् । उनले केही हप्ताअघि कोरोना संक्रमणकै कारण श्रीमती गुमाएका थिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *