ग्लोबल टिभि
शुक्रबार, मंसिर १५, २०८०
0
मंसिर १५ – नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत, पाटनले ९ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ।
न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले पूर्वमन्त्री टोपबहादुर रायमाझी सहित ९ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो।
इजलासले रायमाझीसँगै सचिव टेकनारायण पाण्डे, इन्द्रजित राई, केशव दुलाल, आङटावा शेर्पा, सानु भण्डारी, सागर राई, विक्रम भन्ने गोविन्द कुमार चौधरी र सञ्जय शर्मालाई थुनामा पठाउने जिल्ला अदालतको आदेश दिएको छ।
यस्तो छ पूर्णपाठ
Post Views: 380
Leave a Reply