आज चन्द्रग्रहण ,चन्द्रग्रहणको छायाँ नेपालबाट नदेखिने

 ग्लोबल टिभि           0

आज चन्द्रग्रहण हरेक बर्ष वैशाख शुक्ल पूर्णिमाका दिनमा लाग्ने गर्छ ।

चन्द्रग्रहणको छायाँ नेपालबाट नदेखिने भएकाले यसको सूतक नलाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

नेपाली आकाशमा चन्द्रोदय हुनुअघि नै मोक्ष हुने भएकाले पृथ्वीको छायाँको कालो भाग देख्न सकिनेछैन ।

सूर्य र चन्द्रमाको बीचमा पृथ्वी आउँदा एउटै सरल रेखामा परेको खण्डमा चन्द्रग्रहण लाग्ने गर्छ ।

सघन तथा विरल रहेकाले सूतक र देखेको ग्रहण मात्र लाग्ने शास्त्रीय मान्यता छ ।

यसैले आजकोे ग्रहण बार्नु नपर्ने समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख गरिएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *