कार दुर्घटना हुँदा चालकको मृत्यु

 ग्लोबल टिभि           0

नकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका मुजेलियामा कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

धनुषाधामबाट जनकपुरतर्फ आउँदै गरेको बा २० प ६८३१ नम्बरको कार शुक्रबार बिहान नालामा खसेर दुर्घटना हुँदा त्यसका चालक धनुषाधाम नगरपालिका वडा नम्बर १९ का ४५ वर्षीय विजय शर्माको मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता मकेन्द्र मिश्रले जानकारी दिए ।

शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगिएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *