ग्लोबल टिभि
0
काठमाडौं । अमेरिकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई १०० थान भेन्टिलेटर हस्तान्तरण गरेको छ ।
अमेरिकी राजदूत र्याण्डी बेरीले सोमबार स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई भेन्टिलेटर हस्तान्तरण गरेका हुन् ।
Post Views: 1,284
Leave a Reply