नेपाललाई अमेरिकाले दियो १०० भेन्टिलेटर

 ग्लोवल टि.भी.      शुक्रबार, कार्तिक २८, २०७७      0

काठमाडौं । अमेरिकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई १०० थान भेन्टिलेटर हस्तान्तरण गरेको छ ।

अमेरिकी राजदूत र्‍याण्डी बेरीले सोमबार स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई भेन्टिलेटर हस्तान्तरण गरेका हुन् ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *