जंगलमा हराएका इकु, ग्लोबलमा भेटिए

 ग्लोबल टिभि           0

हाँसो व्यगंका चर्चित कलाकार इकु ग्लोबल टेलिभिजनमार्फत दर्शक माझ पुनः आउने भएका छन् । बालबालिका र युवा पीढीका लोकपृय कलाकार इकु केही समय पर्दा बाहिर थिए । इकु ग्लोबल एचडी टेलिभिजनसंगको सहकार्यमा हाँसो व्यगंको इकुपिताङ कार्यक्रमबाट पुनः टेलिभिजन पर्दामा चाँडै आउने भएका छन्।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *