ग्लोबल टिभि
0
बैशाख २८ – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठकमा अवरोध गरेको छ । बैठक सुरुहुने बित्तिकै कांग्रेसका सांसदहरु उठेर अवरोध गरेका हुन् । बैठकमा कांग्रेसका संसदहरुले नाराबाजी गर्न थालेका छन् ।
Post Views: 483
Leave a Reply