चीनबाट आइपुग्यो ८ लाख डोज भ्याक्सिन

 ग्लोबल टिभि           0

चीन सरकारले अनुदानस्वरुप प्रदान गरेको भेरोसेल भ्याक्सिन काठमाडौं आइपुगेको छ ।

चीन सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीसँगको परामर्शपछि प्रदान गर्ने घोषणा गरेको १० लाख डोजमध्ये नेपाल एयरलाइन्सको विमानले मंगलबार बेइजिङबाट ८ लाख डोज भ्याक्सिन ल्याएको हो ।

भ्याक्सिन लिनका लागि क्याप्टेन विजय लामाको टोली सोमबार राति बेइजिङ उडेको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *