ग्लोबल टिभि
0
जेठ ३ – स्वास्थ्य अवस्था गम्भीर बनेपछि डा. गोविन्द केसीले आफ्नो सत्याग्रह स्थगन गरेका छन्।
बिहीबार दिउँसो त्रिवि शिक्षण अस्पतालले केसीलाई आईसीयूमा राखेर उपचार गर्नुपर्ने अवस्था आएको र अन्यथा जुनसुकै बेला जीवनलाई खतरा हुन सक्ने बताएको थियो।
त्यसलगतै डा. केसीले आफ्नो सत्याग्रह स्थगन गरेका हुन्। चारबुँदे माग राख्दै पशुपति परिसरमा वैशाख २९ गतेदेखि डा। गोविन्द केसी सत्याग्रहमा बसेका थिए।
Post Views: 498
Leave a Reply