उपत्यकामा १० दिन थपियो निषेधाज्ञा

 ग्लोबल टिभि      बुधबार, जेष्ठ १९, २०७८      0

उपत्यकाको निषेधाज्ञा जेठ ३१ गतेसम्मका लागि थपिएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले थप १० दिन निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका आनुसार खाद्यान्न, किराना तथा डिपार्टमेन्ट स्टोरहरू जेठ २१ गतेदेखि बिहान ९ बजेसम्म खोल्न दिने निर्णय भएको छ । सीमित कामदार राखेर विकास निर्माण कार्य गर्न दिने निर्णय पनि भएको बताए। उनका अनुसार राति निर्माण सामग्री पनि ओसारपसार गर्न दिने निर्णय भएको छ।

उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *