वैकल्पिक चिकित्सक सेवालाई विस्तार गर्न २४ करोड विनियोजन

 ग्लोबल टिभि           0

जेठ १५ – सरकारले वैकल्पिक चिकित्सक सेवालाई विस्तार गर्न स्वास्थ्य सेवाका लागि २४ करोड विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले सङ्घीय संसदमा आगामी आर्थिक वर्ष २०८१(८२ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

आयुर्वेद, प्राकृतिक उपचार, अकुपंचर, योग लगायतका चिकित्सकलाई सामुदायिक स्तरसम्म विस्तार गर्न सरकारले चिकित्सक २४ करोड विनियोजन उनले बताए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *