न..लाग्छ निन्द्रा

 ग्लोवल टि.भी.      सोमवार, जेष्ठ २४, २०७८      0

न लाग्छ निन्द्रा न त लाग्छ भोक !
पल पलमा आउने अकाल शोक !!

बिहान सद्दे अहिले ढलेको !
मृत्युको डडेलो के बिधि बडेको !!

न आफन्त कोहि जलेकोछ चिता !
सकियो मानवता बडेको चिन्ता !!

न पाईन्छ बेड न त अक्सिजन !

निस्फिक्री राज्य अनि सत्तासीन !!

अस्पतालमा रोदन सत्तामा हासो !
मानवता बिर्साउने कुर्सीकोनासो !!

आलोचना बोले बिरोधी करार !
नवोली बसौ मृत्युलाई स्विकार !!

न लाग्छ निन्द्रा न त लाग्छ भोक !
पल पलमा आउने अकाल शोक !!

 

लेखक: बालकृष्ण शर्मा

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *