ग्लोबल टिभि
0
पश्चिमी वायुको प्रभावका कारण हाल देशका केही पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदली रहेको छ ।
दिउँसोः प्रदेश १,२ बागमती, गण्डकी, कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य स्थानहरूमा आंशिक बदली रहनेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।
रातीः पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदली रही अन्य स्थानहरूमा आंशिक बदली रहनेछ । प्रदेश १, २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का वर्षा कोसम्भावना रहेको छ।
Post Views: 1,249
Leave a Reply