सुदन डोटेलको ‘कृष्ण तिमी आउ’ सार्वजनिक (भिडियो सहित)

 ग्लोवल टि.भी.      बुधबार, जेष्ठ २६, २०७८      0

गीतका सुदन डोटेलको ‘कृष्ण तिमी आउ’ सार्वजनिक भएको छ । कोरोना महामारी लक्षित पुकार गितमा कृष्ण काफ्लेले स्वर भरेका छन् ।

‘देखन चम्पा’, ‘पर्खपर्ख मायालु’, ‘मैले ढाँटेको छैन’, र ‘चाखुम चाखुम’ लगाएतका थुप्रै गित संगितमा आफ्ना आवाज भरेर चर्चा कमाइसकेका काफ्ले यो गितबाट पनि दर्शक स्रोताको अपार मायाँ पाउने आशा गरेको बताउँछन् ।

सरोज प्याकुरेलको निर्देशनमा बनेको यो म्यूजिक भिडियोमा कुवेर केसीले अभिनय देख्न सकिन्छ ।

भिडियो :

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *