आजको मौसम : धेरै स्थानमा चट्टयाङ्ग सहित वर्षाको सम्भावना

 ग्लोबल टिभि           0

हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको मिश्रित प्रभावका कारण मौसम सामान्य बदली भएको छ ।
देशका केहि स्थानमा मेघगर्जन÷चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसोः देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघगर्जन÷चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

रातीः देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघगर्जन÷चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *