टिकाथलीको फर्निचर उद्योगमा आगलागी, नियन्त्रण प्रयास जारी

 ग्लोवल टि.भी.      शुक्रबार, जेष्ठ २८, २०७८      0

काठमाडौँ : ललितपुरको टिकाथलीमा आगलागी भएको छ । महालक्ष्मी नगरपालिका ५ स्थित भगवती मन्दिर नजिकै फर्निचर उद्योग र मासु पसलमा आगलागी भएको हो।

मासु पसलबाट सुरु भएको आगलागी अहिलेसम्म पनि नियन्त्रणमा नआएको हाम्री संवाददाता एलिना केसीले जानकारी दिइन् ।

अपराह्न ४ बजे सुरु भएको आगलागी नियन्त्रणका लागि स्थानीयले प्रयास जारी राखे पनि दमकल भने पुगेको छैन ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *