माथिबाट पहिरो झरेपछि सिद्धार्थ राजमार्ग अवरुद्ध

 ग्लोवल टि.भी.      आइतवार, जेष्ठ ३०, २०७८      0

पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ ।

स्याङ्जाको फेदीखोला गाउँपालिका वडा नम्बर २ भालुपहाडमा आज विहान पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो । पहिरोले पूर्ण रूपमा सडक अवरूद्ध भएपछि सवारी साधन आवतजावतमा समस्या भएको छ ।

सडक विभागसँगको समन्वयनमा पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *