ग्लोबल टिभि
0
कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिकाका एक नेपाली युवा भारतीय जंगलमा मृत फेला परेका छन् । बुधबार घरदेखि हिँडेका पुनर्वास नगरपालिका– ५ उदरीका स्थानीय युवा शिवलाल राना मृत फेला परेका हुन् ।
उनको छातीमा गहिरो चोट लागेको र उनीमाथि गोली प्रहार भएको स्थानीयले दाबी गरेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता अमरबहादुर थापाले बिहीबार राना भारतीय जंगलमा मृत फेला परेको बताए ।
Post Views: 1,267
Leave a Reply