भारतीय जंगलमा एक नेपाली युवा मृत फेला

 ग्लोवल टि.भी.      शुक्रबार, मंसिर ५, २०७७      0

कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिकाका एक नेपाली युवा भारतीय जंगलमा मृत फेला परेका छन् । बुधबार घरदेखि हिँडेका पुनर्वास नगरपालिका– ५ उदरीका स्थानीय युवा शिवलाल राना मृत फेला परेका हुन् ।

उनको छातीमा गहिरो चोट लागेको र उनीमाथि गोली प्रहार भएको स्थानीयले दाबी गरेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता अमरबहादुर थापाले बिहीबार राना भारतीय जंगलमा मृत फेला परेको बताए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *