प्रधानन्यायधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन

 ग्लोबल टिभि      बुधबार, अशोज १६, २०८१      0

असोज १६- प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन भएको छ ।

बुधवार बसेको संसदीय सुनुवाइ समितिको बैठकले उनको नाम अनुमोदन गरेको हो । राउतको समितिले बुधबार नै सुनुवाइ गरेको हो ।

 

सुनुवाइ सकिएपछि समितिले प्रधानन्यायधीशमा राउतको नाम अनुमोदन गर्ने निर्णय गरेको हो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *