इंग्लिस प्रिमियर लिगमा आज पाँचवटा खेल – सिटीलाई शीर्ष स्थानमा पुग्ने मौका

 ग्लोबल टिभि      शनिबार, कार्तिक १०, २०८१      0

कात्तिक १०– इंग्लिस प्रिमियर लिग फुटबलमा आज पाँचवटा खेल हुँदैछन् । आज राति पौने ८ बजे चारवटा खेल हुनेछन् । जसमा म्यानचेस्टर सिटी र साउथह्याम्पटन, ब्रेन्टफोर्ड र इपस्विच टाउन, ब्राइटन र उल्भ्स तथा एस्टनभिल्ला र बर्नमाउथबीच खेल हुनेछ ।

आजको खेल जितेमा साविक विजेता सिटी अङ्कतालिकाको शीर्ष स्थानमा पुग्नेछ । सिटी ८ खेलमा २० अङ्कसहित दोस्रो स्थानमा छ । शीर्ष स्थानमा रहेको लिभरपुलको समान ८ खेलमा २१ अङ्क छ । त्यस्तै आज राति सवा १० बजे एभर्टन र फुलहमले खेल्नेछन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *