विश्वकपमा छनोट भएको १९ वर्षमुनिको महिला क्रिकेट टोली आज बेलुका स्वदेश फर्किँदै

 ग्लोबल टिभि           0

कात्तिक २९– १९ वर्षमुनि नेपाली महिला क्रिकेट टोली आज बेलुका स्वदेश फर्किँदैछ । नेपाल क्रिकेट सङ्घ ९क्यान० का अनुसार नेपाली महिला टोली बेलुका सवा ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिनेछ ।

विश्वकप छनोटको हिजो भएको अन्तिम तथा निर्णायक खेलमा घरेलु टोली यूएईलाई ८ विकेटले हराउँदै १९ वर्षमुनिको नेपाली महिला टोली पहिलो पटक विश्वकपमा पुग्न सफल भएको छ ।

१९ वर्षमुनिको महिला aविश्वकप आउँदो जनवरी १८ देखि मलेसियामा हुँदैछ । नेपाल समूह ुडीु मा अस्ट्रेलिया, बङ्गलादेश र स्कटल्याण्डसँगै परेको छ । पहिलो खेल नेपालले जनवरी १८ मा बङ्गलादेशसँग खेल्नेछ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *