नेपाल र चीनबीच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर

 ग्लोबल टिभि      बुधबार, मंसिर १९, २०८१      0

मंसिर १९- नेपाल र चीनबीच बेल्ट एण्ड रोड इनिसियिटभ बिआरआई सहकार्यको फ्रेमवर्कमा आज सम्झौता भएको छ।

बेइजिङमा आज भएको सम्झौतामा नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयका निमित्त सचिव अमृतबहादुर राई र चीनका तर्फबाट नेशनल डेभलपमेन्ट एण्ड रिफर्म कमिसनका उपाध्यक्ष लि सुशेले हस्ताक्षर गरेका हुन्।

चीनका प्रधानमन्त्री ली छयाङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री केपी शर्मा ओली चीनको औपचारिक भ्रमणमा रहेको तेस्रो दिन यो सम्झौता भएको हो।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *