नेपाली सेनामा पण्डितदेखि नर्ससम्म भर्ना खुल्यो

 ग्लोबल टिभि      शुक्रबार, मंसिर २८, २०८१      0
Nepalese soldiers with the Birendra Peace Operation Training Center march to take their posts at the vehicle checkpoint training lane during Khaan Quest 2013 at Five Hills Training Area, Mongolia, Aug. 7, 2013. Khaan Quest is an annual multinational exercise sponsored by the U.S. and Mongolia, and it is designed to strengthen the capabilities of U.S., Mongolian and other nations? forces in international peace support operations. (DoD Corps photo by Sgt. John M. Ewald, U.S. Marine Corps/Released)

मंसिर २८- नेपाली सेनाले विभिन्न प्राविधिक पदमा ३०१ जनाका लागि भर्ना खुलाएको छ।

नेपाली सेनाले प्राड–प्राविधिक–हवाई–विविध सेवा तर्फका पदिक तथा बिल्लादर पदहरुका लागि भर्ना खुलाएको हो।

भर्ना छनौट निर्देशनालयले आज जारी गरेको सूचनाअनुसार नर्स, सिभिल, मेकानिक्स, पण्डित, भेटेरीनरी, भिडियो सम्पादन लगायतका पदहरुमा भर्ना खुलेको छ।

दरखास्त दिने म्याद आज मंसिर २८ गतेदेखि पुस २७ गतेसम्म छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *