ग्लोबल टिभि
शुक्रबार, मंसिर २८, २०८१
0
मंसिर २८- नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्सको यात्रा पराजयमा अन्त्य भएको छ । आफ्नो अन्तिम खेलमा लुम्बिनीले कर्णाली याक्ससँग ५ रनको साँघुरो हार स्वीकार्यो ।
आजको जितले कर्णाली प्लेअफको नजिक पुगेको छ ।
Post Views: 116
Leave a Reply