ट्रम्पलाई क्यानडाको जवाफ-अमेरिकामाथि २५ प्रतिशत भन्सार कर लाउने

 ग्लोबल टिभि           0

माघ २०- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जवाफ दिँदै क्यानडाले पनि अमेरिकालाई पनि कर लगाउने भएको छ । ट्रम्पले शनिवारबाट क्यानडालाई भन्सार कर लगाएको थियो ।

बेलायती विश्व च्यानल बीबीसीका अनुसार क्यानडाले २५ प्रतिशत नै कर लाउने भएको छ ।

प्रधानमन्त्री जस्टिन ट्रुडोले कर अमेरिकाका १५५ अर्ब डलरका सामानमा लाग्ने जानकारी दिएका छन ।

यस्तै मेक्सिकोले पनि कर लाउने बताएको छ । तर, कति प्रतिशत भनिएको छैन ।

अवैध आप्रवासी छोडेको र फेन्टानल लागूऔषधलाई अमेरिका छिर्न दिएको भन्दै ट्रम्पले उत्तरी छिमेकी क्यानडा र दक्षिण छिमेकी मेक्सिकोलाई भन्सार कर २५ प्रतिशत लाउने बताएका थिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *